- जारी टी २० विश्वकपको समुह डी अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको युएईले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको हो ।
काठमाडौँ : युएईले न्यूजील्याण्डलाई १७४ रनको लक्ष्य दिएको छ ।
जारी टी २० विश्वकपको समुह डी अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको युएईले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको हो ।
युएईका लागि कप्तान मुहमद वासीमले सर्बाधिक ६६ रन बनाएका थिए भने आलिशान शराफुले ५५ रन बनाए । त्यस्तै मयंक कुमारले २१ रन बनाएका थिए ।
त्यसैगरी न्यूजील्याण्डका बलर माट हेनरीले २ विकेट लिए भने ज्याकब डफी, लुकी फर्गुसन, मिचेल सान्टनर र ग्लेन फिलिप्सले एक एक विकेट लिएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’